For Rent NRs43,000 Rs - Flat
Last Updated on December 20, 2021
3 BHK flat for rent in Kathmandu Tripureswor
काठमाडौँ, त्रिपुरेश्वरमा आधुनिक फलाट सिस्टमको ग्राउण्डफ्लोरमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन, र मास्टरबेडरुममा बाथटप भएको एटेच बाथरुम छ। अर्को मोडर्न कमन बाथरुम पनि छ। प्लास्टर पेरिस, कार्निस, झुमर बत्तिले कोठाहरु शोभनीय छ। बाहिरपट्टि छुट्टै भाँडा माझ्ने ठाउ बनाइएको छ। कार्पेट र पर्दाको सुबिधा छ। कार पार्किङ्ग सुबिधा छ । मासिक भाडा रु ४३,०००/ मात्र