For Rent NRs28,000 Rs - Apartment
Last Updated on February 15, 2023
3 BHK apartment on rent at Balkumari, Lalitpur
ललितपुर बालकुमारीपुल नजिकै भेगास सिटि अपार्टमेन्टको फस्टफ्लोरमा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र एक एटेच बाथरुम अर्को कमन बाथरुम गरि २ बाथरुम भएको सुन्दर नया अपार्टमेन्ट भाडामा छ। कार पार्किङ्गको सुबिधा छ। मासिक भाडा रु २८,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335