For Rent NRs25,000 Rs - Apartment
Last Updated on November 27, 2022
3 BHK apartment on rent at Balkumari, Lalitpur
ललितपुर बालकुमारी भेगास सिटि अपार्टमेन्टको चौंथो तल्लामा ३ बेडरुम, लिभिङ्गरुम, किचेन र २ बाथरुम भएको सुन्दर अपार्टमेन्ट भाडामा छ। मासिक भाडा रु २५०००/ कोठाहरु सबै उज्याला र सुन्दर छन् । पार्किङ्गको सुबिधा छ।
Contact- Raju Limbu 9801117335 | 9851117335 |