For Sale - Land, Land Residential
Last Updated on December 30, 2021
3 aana 2 paisa land on sale in Lalitpur Bhaisepati Nakhu
ललितपुर रिङ्गरोडबाट करिब २ किलोमिटर रिङ्गरोड बाहिर फुलबारीमार्गमा ३ आना २ पैसा छेत्रफलको घडेरी बिक्रिमा छ। यो जग्गाको बिसेषता भनेको यो हाइटमा छ। वरिपरिको दृश्य अबलोकन गर्न सकिने ठाउँमा जग्गा छ। जग्गासम्म पुगेर बाटो टुंगिएको छ। सिमाना स्पस्ट वाल लगाएर छुट्टयाइएको छ। मूल्य प्रति आना ३२ लाख मात्र