For Rent NRs80,000 Rs - Flat System House
Last Updated on December 14, 2022
2 Flats on rent at Sanepa, Lalitpur
ललितपुर झम्सिखेल सानेपामा दुइ वटा फलाटहरु भाडामा छ । ग्राउण्डफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ । त्यसै फस्टफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको फलाट छ। पार्किङ्गको सुबिधा छ । अफिसको लागि उपयुक्त हुन्छ। दुइटा फलाटहरुको भाडा रु ८०,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335