For Rent NRs25,000 Rs - Flat
Last Updated on December 25, 2022
2 BHK flat on rent at Talsikhel, Lalitpur
ललितपुर ताल्सिखेल रिङ्ग रोडबाट मात्र ५० मिटर रिङ्गरोड बाहिर पट्टि ग्राउण्डफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको सुन्दर फलाट भाडामा छ। यो फलाटको छेत्रफल ८०० बर्ग फीट छ । कार पार्किङ्गको सुबिधा छ । मासिक भाडा रु २५,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335