For Rent NRs50,000 Rs - Flat
Last Updated on August 26, 2022
Furnished Flat on rent at Sanepa, Lalitpur
ललितपुर सानेपामा आधुनिक फलाट सिस्टम घरको सेकेन्डफ्लोरमा अत्यन्त मोडर्न फर्निस्ट फलाट भाडामा छ। यो फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन २ एटेच बाथरुम र १ कमन बाथरुम गरि जम्मा ३ बाथरुम छन् । काठको नमो पार्केतिंग गरिएको छ। कार बाइक पार्किङ्गको सुबिधा छ। मासिक भाडा रु ५०,०००/
contact- Raju Limbu 9801117335 | 9851117335