For Rent NRs35,000 Rs - Flat
Last Updated on August 25, 2022
2 BHK furnished flat on rent at Bhanimandal, Lalitpur
ललितपुर भनिमंडलमा फुल्ली फर्निस्ट फलाट भाडामा छ। यो फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको सुन्दर फलाट भाडामा छ। मासिक भाडा रु ३५,०००/ बाइक पार्किङ्ग सुबिधा छ।
contact- Raju Limbu 9801117335 | 9851117335