Property ID -4699
2 Bedrooms
2 Bathrooms
1 Parking
Last Updated on February 2, 2022
2 BHK flat on rent in Kathmandu Lazimpat
काठमाडौँ लाजिम्पाट डेनिस एम्बासी नजिकै आधुनिक फलाट भाडामा छ। यो फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन २ बाथरुम भएको सुन्दर फलाट भाडामा छ। कार पार्किङ्ग सुबिधा छ। मासिक भाडा रु ४२,०००/ अफिस तथा रेसिडेन्सी दुवैको लागि उपयुक्त छ।