For Rent NRs18,000 Rs - Flat
2 BHK flat on rent at Tikhedewal, Lalitpur
ललितपुर तिखेदेवालमा आधुनिक फलाट ग्राउण्डफ्लोरमा खाली छ। यो फलाटमा जम्मा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको फलाट भाडामा छ। रिङ्ग रोडबाट १००० मिटरमात्र रिङ्गरोडबाहिर यो फलाट छ। मासिक भाडा रु १८,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335
Notice- No service charge for a client !