For Rent NRs20,000 Rs - Flat
Last Updated on December 2, 2022
2 BHK flat on rent at Nakhipot, Lalitpur
ललितपुर नखिपोट मिलनचोकमा आधुनिक फलाट ग्राउण्डफ्लोरमा खाली छ। यो फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ । बाइक पार्किङ्गको सुबिधा छ। रिङ्ग रोडबाट १२०० मिटरको दुरीमा यो फलाट छ । मासिक भाडा रु २०,०००/ Contact- Raju Limbu 9801117335 | 9851117335