For Rent NRs23,000 Rs - Flat
Last Updated on October 11, 2022
2 BHK flat on rent at Nakhipot, Lalitpur
ललितपुर तिखेदेवाल रिङ्ग रोडबाट ७०० मिटरको दुरीमा आधुनिक फलाट भाडामा छ । यो फस्टफ्लोरको फलाट हो जसमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र १ बाथरुम छ । बाइक पार्किङ्गको सुबिधा छ । मासिक भाडा रु २3,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335