For Rent NRs25,000 Rs - Flat
Last Updated on April 20, 2022
2 BHK flat on rent at Mahalaxmisthan , Lalitpur
ललितपुर रिङ्ग रोडबाट १०० मिटरमात्र रिङ्गरोड बाहिर आधुनिक फलाट भाडामा छ। यो फलाटमा जम्मा २ बेडरुम लिभिङ्गरुम, किचेन र १ बाथरुम छ। मासिक भाडा रु २५,०००/ कार बाइक पार्किङ्ग सुबिधा छ।
Contact- Raju Limbu 9801117335 | 9851117335