For Rent NRs20,000 Rs - Flat
Last Updated on April 24, 2022
2 BHK flat on rent at Kusunti, Lalitpur
ललितपुर कुसुन्ती यातायात नजिकै रिङ्ग रोडबाट करिब ८०० मिटर रिङ्गरोड बाहिर सुन्दर फलाट भाडामा छ। यो ग्राउण्डफ्लोरको फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ । मासिक भाडा रु २०,०००/ पार्किङ्ग बाइकको लागि मात्र छ ।
Contact- Raju Limbu 9801117335 | 9851117335