For Rent NRs18,000 Rs - Flat
Last Updated on November 20, 2022
2 BHK flat on rent at Kusunti, Lalitpur
ललितपुर कुसुन्तीमा ग्राउण्डफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको नर्मल फलाट भाडामा छ। पार्किङ्गको सुबिधा छ। यो फलाटको सबै भन्दा राम्रो पक्ष भनेको पानी प्रशस्तै छ। मासिक भाडा रु १८,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335