For Rent NRs22,000 - Flat
Last Updated on November 2, 2022
2 BHK flat on rent at Kusunti, Lalitpur
ललितपुर रिङ्ग रोडबाट ६०० मिटर बाहिर कुसुन्ती रानिबू भन्ने ठाउँमा आधुनिक फलाट सिस्टमको घरको ग्राउण्डफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको सुन्दर फलाट भाडामा छ। पार्किङ्ग सुबिधा छ। मासिक भाडा रु २२,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335