For Rent NRs17,000 Rs - Flat
Last Updated on August 27, 2022
2 BHK flat on rent at kusunti, Lalitpur
ललितपुर कुसुन्तीमा फलाट सिस्टमको घरको ग्राउण्डफ्लोरमा २ बेडरुम , लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको सुन्दर फलाट भाडामा छ। मासिक भाडा रु १७०००/ पार्किङ्ग २ वटा बाइकको लागि छ । तातो चिसो पानी सुबिधा छ।
Contact- Raju Limbu 9801117335 | 9851117335