For Rent NRs35,000 Rs - Flat
Last Updated on August 23, 2022
2 BHK flat on rent at Kumaripati, Lalitpur
ललितपुर कुमारीपाटीमा भर्खरै निर्माण सम्पन्न भएको घरको ग्राउण्डफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन, एटेच र कमन बाथरुम गरि दुइ बाथरुम भएको, पार्किङ्ग सुबिधा कार बाइकको छ। मासिक भाडा रु ३५,०००/
Contact- Raju Limbu -9801117335 | 9851117335