For Rent NRs24,000 Rs - Flat
Last Updated on December 22, 2022
2 BHK flat on rent at Koteshwar, Kathmanudu
काठमाडौँ कोटेश्वरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको फलाट भाडामा छ । ग्राउण्डफ्लोरको फलाट हो । कोटेश्वर ओभर हेड ब्रिज नजिकै यो फलाट छ। बाइक पार्किङ्ग सुबिधा छ । मासिक भाडा रु २४,०००/
Contact- Raju Limbu 9801117335 | 9851117335