For Rent NRs40,000 Rs - Flat
Last Updated on September 3, 2022
2 BHK flat on rent at Dhobighat, Lalitpur
ललितपुर धोबिघाट ठाडोढुंगामा ग्राउण्डफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र १ बाथरुम भएको फलाट भाडामा छ । मासिक भाडा रु ४०,०००/ कार बाइक पार्किङ्ग सुबिधा छ । अफिसको लागि मात्र भाडामा उपलब्ध छ ।
Contact- Raju Limbu 9801117335 | 9851117335