Property ID -6137
2 Bedrooms
2 Bathrooms
1 Parking
Last Updated on April 13, 2022
2 BHK flat on rent at Basundhara, Kathmandu
काठमाडौँ बसुन्धरामा आधुनिक फलाट सिस्टमको घरको फस्टफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र २ बाथरुम भएको सुन्दर फलाट भाडामा छ। मासिक भाडा रु ३०,०००/ पार्किङ्ग सुबिधा छ।