For Rent NRs22,000 Rs - Flat
2 BHK flat on rent at Banasthali, Kathmandu
काठमाडौँ बालाजु ढुंगेधारामा फस्टफ्लोरमा अत्यन्त सुन्दर फलाट भाडामा छ। यो फलाटमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ। कार पार्किङ्गको सुबिधा छ। मासिक भाडा रु 22,000/ मात्र , १६ फिटे फराकिलो बाटोमा घर छ। कोठाहरु उज्याला छन् । नोट: रिङ्ग रोड बाहिर करिब १२०० मिटरमा यो फलाट छ
Contact- Raju Limbu 9801117335 | 9851117335
No service charge for a client