For Rent NRs28,000 Rs - Flat
Last Updated on December 6, 2022
2 BHK flat for rent in Kathmandu Battisputali
काठमाडौँ बत्तीसपुतली फस्टफ्लोरमा २ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम भएको फलाट भाडामा छ। बाइक पार्किङ्गको सुबिधा छ । सबै कोठाहरु घाम लाग्ने उज्याला छन् । मासिक भाडा रु २८,०००/ प्रसस्त खानेपानीको सुबिधा छ।
Contact- Raju Limbu – 9801117335 | 9851117335