For Sale NRs6,500,000 Per aana - Land
Last Updated on December 22, 2021
10 aana land on sale in Lalitpur Bagdol
ललितपुर बागडोल रिङ्ग रोडबाट करिब ३५० मिटरमात्र रिङ्गरोड बाहिरतर्फ २ तर्फबाटोले भेटेको चारकुनामिलेको जग्गा बिक्रिमा छ। एक तर्फ २० फिटेबाटो छ अर्को तर्फ १० फिटे बाटो छ। पश्चिम र दक्षिण मोहोडाको जग्गा हो । मूल्य प्रति आना ६५ लाख मात्र