For Rent NRs19,000 Rs - Flat
Last Updated on September 3, 2022
1 BHK semi furnished flat on rent at Talsikhel,, Lalitpur
ललितपुर ताल्सिखेलमा आधुनिक फलाट ग्राउण्डफ्लोरमा भाडामा छ । यो फलाटमा १ बेडरुम, लिभिङ्गरुम, किचेन र एक बाथरुम छ। कार्पेट, पर्दा, बेड आदि उपलब्ध भएको सेमी फर्निस्ट फलाट हो । मासिक भाडा रु १९,०००/ पार्किङ्ग बाइकको लागि छ ।
Contact- Raju Limbu 9801117335 | 9851117335