1 BHK flat on rent at Bagdole, Lalitpur

1 BHK flat on rent at Bagdole, Lalitpur
For Rent NRs18,000 Rs - Flat
Property ID -8509 1 Bedroom 1 Bathroom

Last Updated on October 13, 2022

Small flat on rent at Bagdole, Lalitpur
ललितपुर बागडोलमा सानो सुन्दर नया फलाट भाडामा छ । यो फलाटको मासिक भाडा दर रु १८,०००/ फस्टफ्लोरको यो फलाटमा जम्मा १ बेडरुम, लिभिङ्गरुम किचेन र एक बाथरुम छ। बाइक पार्किङ्ग सुबिधा छ। कोठाहरु उज्याला छन् । सानो परिवारको लागि उपयुक्त छ। रिङ्गरोडबाट मात्र ५०० मिटरको दुरीमा यो फलाट छ ।
Contact- Raju Limbu 9801117335 | 9851117335

Similar Properties

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home KTM

Home KTM